फेसवुकको भित्तामा र ट्वीटरको टाइमलाईनमा सवैले आफ्नो वुवा वारेमा लेख्दा र फोटो राख्दा आफुलाई पनि वुवाको याद न आएको होइन, तर धेरै कुरा यादनै छैनन् वुवा हुँदाका, १० वर्षकी हुँदा वुवा वित्नु भएको अहिले १५ वर्ष कटेछ । १० वर्षको यादलाई यो १५ वर्षले धेरै पुरानो वनाइ दिएछ सायद, राम्रोसंग सम्झिन सकिन तपाइ हुँदाका दिनहरु, यसको लागि क्षमा गर्नुस् वुवा, तर आफुले नखाइ, नलाई क अक्षर स्कुलमा नपढे पनि हामीलाई पढाएर यहाँ सम्म आइपुग्ने सम्म वनाइ दिनुभएकी मेरी प्यारी आमालाई धेरै धेरै शुभकामना,
आमा भने नी वुवा भनेनी मेरी आमा नै हुन् जसले जन्माउने देखी लिएर वुवाले गर्ने हरेक कर्तव्य निर्वाह गरेकी छेउ, म तिमीमा सधै आभारी छु ,
Happy Farter's day to you My MOM

No comments:
Post a Comment